Live on
Your Voice, Your Power
काठमाडौं- सीजी हिरो मोटोकर्पले एक्सट्रयाकको दोस्रो संस्करण पोखरामा यही शनिबार गर्ने भएको छ । पहिलो संस्करणको रुपमा धुलिखेलमा अवस्थित ‘डर्ट टेम्पल’मा ३ सय बढी राइडरहरुको सहभागितामा ‘एक्सट्रयाक’ इभेन्ट सम्पन्न गरेसँगै अब पोखरामा पनि गर्नलागेको हो । पोखराको महेन्द्र गुफा नजिक आयोजना हुने 'एक्सट्रयाक इभेन्ट' बिहान १० बजेबाट सुरु हुनेछ । पोखराको इभेन्टमा मोटरसाइकलप्रेमी राइडरहरुले डर्ट ट्रयाक…