Live on
Your Voice, Your Power
काठमाडौं- शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रालि, नेपालमा टीभीएस मोटर कम्पनीको आधिकारिक वितरकले दुई नयाँ मोडलको बाइक लञ्च गरेको छ । आइतबार हुने कार्यक्रममा, नेपाली बजारमा टीभीएस अपाची आरटीआर १६० २भी एई बीएस६ र टीभीएस राइडर आईजीओ पहिलो पटक सार्वजनिक हुनेछन् । टीभीएस अपाची आरटीआर १६० २भी आरटी एफई बीएस६ कम्पनीका अनुसार अपाचेी रेसिङ डीएनए बाट प्रेरित यो नयाँ संस्करणमा…