Live on
Your Voice, Your Power
वीरगन्ज– लकडाउनको समयमा आलु र प्याजको कालोबजारी गरेको अभियोगमा पर्सा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । साविकको भन्दा दोब्बर तथा तेब्बर बढी मूल्यमा आलु र प्याज बिक्री गरेको अभियोगमा प्रहरीले १ जना व्यापारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१ छप्कैया घर भएका ५० वर्षीय जगनारायण पटेल छन् । उनले आलू प्रतिकिलो…