Live on
Your Voice, Your Power
भक्तपुर- दशैँका लागि मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको मूल्य यसवर्ष बढेको छ । खसीको मासुको मूल्य वृद्धि भएसँगै च्याङ्ग्राको मासुको पनि मूल्य वृद्धि भएको हो । यस वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु ७८० मा मूल्य निर्धारण गरेर बिक्री शुरु गरेको व्यापारी सनम लामाले बताए । हिमाली भेगबाट आयात हुने भेडा र च्याङ्ग्रा जडीबुटी खाएर हुर्कने तथा यसको…