बैंक/वित्त Archives | Page 5 of 82 | Khabarhub Khabarhub

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - आज २०८० साल फागुन २२ गते मंगलबार सन् २०२४ मार्च ५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३३ पैसा र बिक्री दर १३२ रुपैयाँ ९३ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ…