विविध Archives | Page 39 of 109 | Khabarhub Khabarhub

नेपालगञ्ज भन्सार कार्यालयद्वारा १७ अर्ब ८० करोड राजस्व संकलन

बाँके– बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले रु १७ अर्ब ८० करोड राजस्व संकलन गरेको छ । कार्यालय प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीका अनुसार यस आर्थिक वर्ष २०७७/७८ मा सरकारले तोकेको लक्ष्य रु १८ अर्ब रहेको थियो । गत आव २०७६/७७ मा १४५ प्रतिशत राजस्व वृद्धि भई रु १५ अर्ब १८ करोड संकलन भएको थियो । गत…