स्टक Archives | Page 9 of 57 | Khabarhub Khabarhub

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं- नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । आइतबार १०.३७ अंकले बढेको सेयर बजार २०९४.४६ विन्दुमा आएर बन्द भएको छ । यस दिन ३०६ कम्पनीको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५८० रुपैयाँको कारोबार भएको छ । यस दिन १७३ कम्पनीको सेयर…