स्टक Archives | Page 7 of 50 | Khabarhub Khabarhub

सेयर बजार झिनो अंकले घट्यो

काठमाडौँ- सोमबार सेयर बजार झिनो अंकले घटेको छ । सोमबार नेप्से परीसूचक २.९४ अंकले घटेर २०९१.३९ विन्दुमा पुगेको छ । सोमबार ४ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । लगातार ९ दिन बढेपछि नेप्सेमा सोमबार सामान्य करेक्सन आएको हो ।