अन्य Archives | Khabarhub Khabarhub

ओखलढुङ्गाको खिजिदेम्बामा माउण्टेन बाइकिङ, ६२ बाइकर्स सहभागी

काठमाडौं – ‘हिमालको सुरक्षा, वातावरणको रक्षा र मानवताको प्रोत्साहन’ भन्ने नारासहित ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा ६२ माउण्टेन बाइकर्सले साहासिक खेल पर्यटनमा सहभागी हुन निम्ता दिएका छन् । चार दिनसम्म आयोजना भएको माउण्टेन बाइकिङ इभेन्ट ‘टुर द खिजिदेम्बा पिके २०२५’ मा राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरका माउण्टेन बाइकर्सले सहभागिता जनाए । बाइकिङ इभेन्टमा व्यावसायिक माउण्टेन बाइकर्स चुङबुक पर्वतारोहण संघ…