क्रिकेट Archives | Page 155 of 219 | Khabarhub Khabarhub

सन्दीपको टीम दिल्लीले भित्र्यायो नयाँ खेलाडी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मानेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापीटल्सले तीव्र गतिका बलर आरिच नर्टेजलाई टीममा भित्र्याएको छ । दिल्लीले मंगबार विज्ञप्ति जारी गर्दै नर्टेचलाई टीममा आवद्ध गरेको जानकारी दिएको हो । दक्षिण अफ्रिकाका पेश बलर नर्टेजलाई क्रिस वोक्सको स्थानमा भित्र्याएको हो । नर्टेज अघिल्लो वर्ष कोलकत्ता नाइटराइडर्समा थिए । तर,…