क्रिकेट Archives | Page 160 of 219 | Khabarhub Khabarhub

तेस्रो टी – ट्वान्टीमा आयरल्याण्ड बिजयी, सिरिज अफगानिस्तानलाई

काठमाडौं - अफगानिस्तानले आयरल्याण्डविरुद्धको तीन खेलको टी - ट्वान्टी सिरिज २ - १ ले जीतेको छ । तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा आयरल्याण्डले अफगानिस्तानलाई सुपर ओभरमा हराएसँग प्रतियोगितामा आयरल्याण्डले सान्त्वना जीत निकालेको हो । आयरल्याण्डले दिएको १ सय ४३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन जोडेपछि खेल…