क्रिकेट Archives | Page 163 of 225 | Khabarhub Khabarhub

इंग्ल्यान्डविरूद्धको टेष्टका लागि वेष्ट इण्डिजको टिम तयार

काठमाडौं - वेष्ट इण्डिजले इंग्ल्यान्डविरुद्धको टेष्ट सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा गरेको छ । वेष्ट इण्डिजले जासन होल्डरको कप्तानीमा इंग्ल्यान्ड भ्रमण गर्ने टोलीको घोषणा गरेको हो । वेष्ट इण्डिजले इंग्ल्यान्डसँग जुलाईमा तीन टेष्ट सिरिज खेल्नेछ । टोलीमा कप्तान जासनसहित शाइ होप, अल्जारी जोसेप, जेर्मीने ब्लाकवुड, एनकुर्माह बोनेर, क्रेइग ब्रेथवेट, शम्राह ब्रोक्स, जोन क्याम्पबेल, रोस्टन…