Live on
Your Voice, Your Power
काठमाडौं - आईसिसी टी-२० विश्वकपको समूह ‘डी’ अन्तर्गत जारी खेलमा श्रीलंकाले बंगलादेशलाई १२५ रनको चुनौती दिएको छ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि सुरुमा ब्याटिङ गरेको श्रीलंकाले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १२४ रन बनाएको हो। श्रीलंकाका लागि पथुम निसानकाले सर्वाधिक ४७ रन बनाए। २८ बल खेलेका उनले ७ चौका र एक छक्का प्रहार…