क्रिकेट « Khabarhub

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ शेखले दोहोरो शतक प्रहार गरेका छन् । सोमबार मधेश प्रदेशविरुद्ध ९० बलमा शतक प्रहार गरेका उनले ..बलमा दोहोरो शतक पूरा गरेका हुन् । पिएम कपमा पहिलो पटक दोहोरो शतक प्रहार भएको हो । यसअघि कुनै पनि नेपाली खेलाडीले दोहोरो शतकको रेकर्ड काम गरेका छैनन् ।…