क्रिकेट « Khabarhub

विश्वकप पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दैछन्। सेमिफाइनलको यो पहिलो खेल भारतको इडेन गार्डेन मैदानमा हुँदैछ।यो खेल बुधबार साँझ ७: १५ बजे सुरु हुँदैछ। समूह चरणका चार खेलमा विजयी हुँदै समूह ‘डी’को विजेता बनेर सुपर–८ प्रवेश गरेको दक्षिण अफ्रिकाले यो विश्वपमा हारको. सामना गरेको छैन।सुपर–८ को समूह एकमा रहेको…