क्रिकेट « Khabarhub

विशाल लक्ष्यमा मुम्बईको जित : बने महत्त्वपूर्ण रेकर्ड

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले ऐतिहासिक जित निकाल्दै आकर्षक सुरुवात गरेको छ । इतिहासकै ठुलो लक्ष्य मुम्बईले भेट्टाएर रेकर्ड बनाएको हो । आइतबार राति वनखेडे मैदानमा मुम्बईले कलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको हो । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको कोलकाताले चार विकेटको क्षतिमा २२० रनको योगफल तयार पारेको थियो ।…