क्रिकेट Archives | Page 74 of 220 | Khabarhub Khabarhub

ओडीआई क्रिकेटमा रोहितको हजार रन पूरा

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एकदिवशीय अन्तर्राष्ट्रिय ओडीआई क्रिकेटमा एक हजार रन पूरा गरेका छन्। पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने नेपालका पहिलो ब्याटरसमेत बने । विश्वकप लिग २ मा नामिबियाविरूद्धको खेलमा ५५ रन बनाएसँगै उनले यो उपविधि हात पारेका हुन् । रोहितले ३३ खेल खेल्दै १ शतक र ६…