क्रिकेट Archives | Page 81 of 225 | Khabarhub Khabarhub

प्रधानमन्त्री कप महिला क्रिकेट छनोट : बैतडीको पहिलो जित

काठमाडौँ- प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत बैतडीले पहिलो जित निकालेको छ । बैतडीले अछामलाई ९० रनले पराजित गरेको हो । आजको खेलमा बैतडीले दिएको एक सय सात रनको लक्ष्य पछ्याएको अछामको पारी नौ दशमलव चार ओभरमा १६ रनमा समेटीयो । बलिङतर्फ बैतडीका लागि निर्मला भण्डारीले चार तथा कप्तान रितु कनौजिया र…