Live on
Your Voice, Your Power
काठमाडौँ- चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ जिल्लामा सन् २०२२ मा झण्डै १६ हजार विदेशी पर्यटक आएका छन् । अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने मनाङमा सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटक भित्रिएका हुन् । तीमध्ये १० हजार तीन सय ६४ पुरुष र पाँच हजार पाँच सय ३६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)…