पर्यटन Archives | Page 33 of 69 | Khabarhub Khabarhub

३९ हजार पर्यटकले गरे मुस्ताङ भ्रमण 

म्याग्दी– एक वर्षमा करिब ३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा ३८ हजार आठ सय ९६ जना विदेशी पर्यटकले मुस्ताङका पर्यटकीयस्थलको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्रको जोमसोमस्थित इलाका संरक्षण कार्यालयले जनाएको छ ।  अड्चालिस जना देशका पर्यटक आएकामध्ये सबैभन्दा बढी ३३ हजार ४५७ जना भारतीय रहेका एक्याप जोमसोमका प्रमुख अशोक…