पर्यटन Archives | Page 68 of 71 | Khabarhub Khabarhub

भ्रमण वर्ष प्रभावित हुने देखिएपछि पर्यटन मन्त्रालय डेंगु नियन्त्रण अभियानमा

काठमाडौं– डेंगुको प्रकोपले नेपाल भ्रमण वर्ष २०२० लाई प्रभाव पार्ने अवस्था आएपछि पर्यटन मन्त्रालयले डेंगु नियन्त्रणका लागि कार्यक्रम गर्ने तयारी गरेको छ । पर्यटन बोर्डले बुधबार आयोजना गरेको कार्यक्रममा पर्यटन बोर्डका सिइओ दीपक जोशीले डेंगुको प्रकोपका कारण पर्यटन वर्ष २०२० को लक्ष्यलाई असर पर्नसक्ने भन्दै पर्यटन मन्त्रालयले नियन्त्रणको विशेष कार्यक्रम नै गर्न लागेको बताए ।…