Live on
Your Voice, Your Power
काठमाडौँ- वाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्धारा गत आर्थिक वर्ष २०७८/७९मा भौतिक पूर्वाधार तथा विकास निमार्णका सम्वन्धमा भएका कार्यको वार्षिक समिक्षा गोष्ठी आज सम्पन्न भएको छ । सो मन्त्रालय अन्र्तगत प्रदेश भरिमा रहेका सडक पूर्वाधार र शहरी विकास तथा भवन निमार्णसँग सम्वन्धित १५ वटा कार्यालयले भौतिक पूर्वाधारको निमार्णसँग सम्वन्धित सम्पन्न गरेको कामको प्रगति समीक्षा…