देश/प्रदेश Archives | Page 1179 of 2044 | Khabarhub Khabarhub

थप ११ संक्रमितको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ११ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८३८ पुगेको छ । मन्त्रालयका अनुसार १२ हजार ६९२ जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८४ जनामा कोरोना…