देश/प्रदेश Archives | Page 1264 of 2037 | Khabarhub Khabarhub

अक्सिजन प्लान्ट बनाउन पाँच लाख २० हजार सहयोग

पोखरा– पोखराको पश्चिमान्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको योजनामा रहेको बतास फाउण्डेसनलाई अमेरिकामा रहेको तमु परिवार न्युयोर्क इन्कले आर्थिक सहयोग गरेको छ । एक कार्यक्रमका बीच पोखरा– १० का वडा अध्यक्ष राजकुमार गुरुङले फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासलाई पाँच लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । न्युयोर्क इन्कका अध्यक्ष देवीजंग गुरुङले नेपालमा अक्सिजन अभाव…