Live on
Your Voice, Your Power
धनगढी– कैलालीमा १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी हत्या गरिएको प्रहरीले बताएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका–३ घर भएकी उनी सो पालिकाको वडानम्बर १ मा रहेको राजधानी सेकुवा एण्ड मःम सेन्टरमा काम गर्थिन् । सेजवाललाई सोही सेकुवा सेन्टरमा काम गर्ने युवकले चक्कु हानेर हत्या भएको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी…