देश/प्रदेश « Khabarhub

झापामा प्राधिकरणका कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाही नभए ब्ल्याक आउट गर्ने चेतावनी

काठमाडौं- नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रमा कार्यरत कर्मचारीमाथि भएको कुटपिट तथा साङ्घातिक आक्रमणमा संलग्न दोषीहरूलाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै विभिन्न निकायमा ज्ञापनपत्र बुझाइएको छ । साउन २८ गते सोमबार वितरण केन्द्रका कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा, मेचीनगर नगरपालिकाको कार्यालय, वितरण तथा ग्राहक सेवा निर्देशनालय काठमाडौँ र कोशी…