देश/प्रदेश « Khabarhub

स्पिकर बजाउने तयारी गर्दै गर्दा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

बारा – बाराको फेटा गाउँपालिकामा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा फेटा गाउँपालिका–७ कुकुरभुक्काका लक्ष्मी साह तेलीका छोरा गणेश साह तेली रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार दिउँसो करिब १२ बजे स्थानीय रुप नारायण साह कानुको घरमा शिवगुरुको पूजा आयोजना गरिएको थियो। पूजाका लागि भजन बजाउने तयारी…