देश/प्रदेश Archives | Page 1320 of 2028 | Khabarhub Khabarhub

नेपाली सेनाले प्रहरीलाई दियो ३ सय थान हतियार, यो वर्षभित्र ११ हजार थान दिने

काठमाडौँ– नेपाली सेनाले नेपाल प्रहरीलाई सरकारको निर्णय बमोजिम पहिलो चरणमा ३ सय थान हतियार उपलब्ध गराएको छ । करिब ११ हजार थान साना/ठूला हतियार, गोली र त्यसमा प्रयोग हुने सामग्री प्रदान गर्ने उपलब्ध गराउने सरकारको निर्णयअनुसार पहिलो चरणमा उक्त हतियार दिएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा बीच प्रहरी महानिरीक्षक…