Live on
Your Voice, Your Power
काठमाडौँ– संघीय संसदका सांसद तथा कर्मचारीलाई कोरोना विरुद्धको खोप लगाइएको छ । बुधबार संसद भवन बानेश्वरमा यसअघि खोप नलाएकालाई भेरोसेल खोपको पहिलो मात्रा र यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाइसकेकाहरुलाई दोस्रो खोप लगाइएको हो । त्यस्तै यसअघि खोप लगाउन छुटेकाहरुलाई पनि संसद सचिवालयले खोप लगाउने व्यवस्था गरेको थियो । सो क्रममा कर्मचारीले परिवारका सदस्यलाई खोप…