देश/प्रदेश Archives | Page 1326 of 2027 | Khabarhub Khabarhub

लोकसेवा आयोगका स्थगित परीक्षा साउन १५ बाट सञ्चालन हुने (तालिकासहित)

काठमाडौँ– कोरोना महामारीका कारण स्थगित भएका लोक सेवा आयोगका सबै तहका परीक्षा आगामी साउन १५ गतेबाट सञ्चालन हुने भएका छन् । आयोगले मंगलबार परीक्षा तालिका सार्वजनिक गर्दै परीक्षा सञ्चालन हुने जनाएको हो । तालिकाअनुसार साउन १५ गते प्रथम अप्राविधिक सहसचिव वा सोसरह पदको न्याय,कानुन,परराष्ट्रलगायत समूहको परीक्षा सञ्चालन हुनेछ । यस्तो छ लोक सेवा आयोगद्वारा जारी…