Live on
Your Voice, Your Power
दाङ- जवरजस्ती करणी मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राप्ती गाउँपालिका–३ का २८ वर्षीय अर्जुन बिक रहेको प्रहरीले जानकारी दिएको हो । उनलाई आज दिउँसो १ बजे घोराही उपमहानगरपालिका–१५ तुलसीपुर चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एंव डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिक…