Live on
Your Voice, Your Power
काठमाडौँ– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले ओरालो लागेको छ । छापावाला सुन आज तोलामा ८८ हजार ८ सय रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा ८९ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा ८८ हजार ३५० रुपैयाँमा कारोवार हुने गरी…