देश/प्रदेश Archives | Page 1373 of 1940 | Khabarhub Khabarhub

दरवारमार्गमा काठमाडौँ महानगरको साँस्कृतिक महोत्सव, सवारी आवगमन प्रभावित

काठमाडौँ– पछिल्लो समय राजधानीका सडकमा नारा जुलुस घन्किन थालेका छन् । सडकमै आमसभा, हड्ताल गर्ने ट्रेन्ड चलिरहेको छ । केन्द्रदेखि स्थानीय सरकार समेत अहिले सडकमै बाजा गाजा घन्काउँदै कार्यक्रम गर्न थालेका छन् । काठमाडौँ महानगरले राजधानीको मुटु मानिने दरवारमार्गमा आयोजना गरेको साँस्कृतिक कार्यक्रमका कारण काठमाडौँभित्र सवारी आवगमन प्रभावित भएको छ । अत्यन्तै व्यस्त हुने दरवारमार्गको…