देश/प्रदेश « Khabarhub

प्रदेश १ को नवौँ अधिवेशन शुरु

काठमाडौँ- प्रदेश नं १ को प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आजदेखि प्रारम्भ भएको छ । अधिवेशनको शुरुमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखबाट प्राप्त प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आह्वानसम्बन्धी प्रत्र सदनमा सुनाए । सोही अवसरमा सभामुख भण्डारीले हिन्दुको महान चाड बडा दसैँका अवसरमा समस्त नेपाली दाजुभाई तथा दिदी बहिनी एवम् प्रदेशसभा सदस्यलाई शुभकामना पनि दिए…