देश/प्रदेश Archives | Page 1375 of 1940 | Khabarhub Khabarhub

बागमती प्रदेशसभाको बैठक फागुन ५ गते बस्ने

काठमाडौँ– बागमती प्रदेश सभाको बैठक फागुन ५ गते दिउँसो २ बजे बस्ने भएको छ । फागुन ५ गते बिहान प्रदेशसभा कार्यपरामर्श समितिको बैठक बसी सोही दिन दिउँसो सञ्चालन हुने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल हुने र केही विधेयकको प्रस्ताव पनि प्रस्तुत हुने सम्भावना रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए…