देश/प्रदेश « Khabarhub

पहिरोका कारण गण्डकीका चार जिल्लामा विद्युत आपूर्ति बन्द

काठमाडौँ– अबिरल वर्षका कारण पर्वतमा विद्युत प्रसारण लाइन टावर ढलेको छ । पर्वतको जिल्ला सदरमुकाम कुश्मा नजिकै रहेको नेपाल विद्युत प्राधिकरणको मोदी खोला विद्युतगृह र निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको मोदी खोला–१ जलविद्युत आयोजनाको बीचमा पर्ने टावर पहिरोले शुक्रबार ढालेको हो । मोदी–१ जलविद्युत आयोजनाको विद्युत मोदी सबस्टेसनमा जोड्न कम्पनीले निर्माण गरेको…