देश/प्रदेश Archives | Page 1403 of 1938 | Khabarhub Khabarhub

भक्तपुरमा करेन्ट लाग‍ेर एकको मृत्यु

भक्तपुर– भक्तपुरमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ । मंगलबार दिउँसो भक्तपुर नगरपालिका २ इतापाकोमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । करेन्ट लागेर एक जना व्यक्ति तारमै अड्किएको र अर्को पछारिएको भन्ने खबर प्रहरीले पाएको थियो। सो खबरपछि बिजुलीको लाइन काट्न…