देश/प्रदेश Archives | Page 1432 of 2019 | Khabarhub Khabarhub

आज पनि घ‍ट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– सुन–चाँदीको भाउ आज पुनः घटेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको भाउ तोलाको ८६ हजार ७०० कायम गरेको छ । सोमबार तोलाको ८७ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार पनि आइतबारको तुलनामा तोलामा २०० रुपैयाँले झरेको थियो ।…