देश/प्रदेश « Khabarhub

विगतमा भएका सम्झौता कार्यान्वयको माग राख्दै माइतीघरमा शिक्षकहरूको धर्ना

काठमाडौँ– ३४ बुँदे माग राख्दै शिक्षकहरुले आज माइतीघर मण्डलामा धर्ना दिएका छन् । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका सामुदायिक विद्यालयमा अध्यापन गराउने नेपाल शिक्षक महासंघमा आवद्ध शिक्षकहरुले धर्ना दिएका हुन् । गुणस्तरीय शिक्षा विकासका लागि शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, संविधानको धारा ३१ को शिक्षा सम्बन्धी हकको व्यवस्था अनुसार आधारभूत तहसम्मको शिक्षा…