Live on
Your Voice, Your Power
काठमाडौं- आठ वर्षअघि काभ्रेमा एक जनाको हत्या गरी फरार भएका आराेपी सुवास सनुारलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले मध्यपुर ठिमी नगरपालिका ९ बाट २२ वर्षीय सुवास सुनारलाई पक्राउ गरेको हो। आइतबार उनलाई जिल्ला अदालत काभ्रेको आदेश अनुसार कारागार पठाइएको छ। सुवास २०६९ साल कात्तिक आठ उनले स्थानीय मंगलबहादुर तामाङका…