Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले कोभिड-१९ महामारी नियन्त्रण र उपचारमा प्रतिवद्धता जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै कोभिड १९ को रोकथाम र खोपका लागि बजेट अभाव नहुने पनि बताएका छन्। सबै अस्पतालमा उपचारको व्यवस्था गरिने बताउँदै पौडेलले अक्सिजन प्लान्ट र सिलिन्डर खरिदलाई बजेट व्यवस्था गरेको बताए। पौडेलले १ सय शय्यामाथिका अस्पतालमा…