Live on
Your Voice, Your Power
दोहा : नेपाली श्रमिकको प्रमुख गन्तब्य रहेको कतारमा चर्को घाममा काम लगाउने २३२ कम्पनीलाई कारबाही गरिएको छ । कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयको श्रम निरीक्षण विभागले १ जुनदेखि ३० सम्मको अवधिमा निरीक्षण गर्दा चर्को घाममा काम लगाउने २३२ कम्पनीलाई कारबाही गएको जनाएको छ । कारवाहीमा परेका ती कम्पनीलाई अबदेखि निषेधित समयमा काममा…