देश/प्रदेश Archives | Page 1475 of 1931 | Khabarhub Khabarhub

चुनावलाई मध्यनजर गर्दै सीमामा थप कडाई

झापा- नेपालमा लागूऔषध र हतियार प्रवेश रोक्न भारत बिहारको किसनगञ्ज जिल्लाका सुरक्षा प्रमुखहरूलाई मोरङ र झापाका सुरक्षा प्रमुखले आग्रह गरेका छन्। मेची नदी पारी किसनगञ्ज जिल्लामा ३ असोजमा भएको दुई देशका सुरक्षा प्रमुखहरूको बैठकमा नेपाली सुरक्षा अधिकारीले भारतीय सुरक्षाकर्मीसंग हतियार र लागूऔषधको चुनौती बढेको बताए। “खुल्ला सीमानाका कारण भारतबाट हतियार भित्रिने मोरङको प्रमुख समस्यालाई भारतीय…