Live on
Your Voice, Your Power
काठमाडौँ– अब राउटे समुदायलाई सिँधै राहत दिन नपाईने भएको छ । राहतका नाममा राउटे बस्तीमा छिर्नेहरूबाट उनीहरूमाथि दुर्व्यवहारका घटना बढेकाले जिल्ला प्रशासन कार्यालय सुर्खेतले सिँधै राहत वितरणमा रोक लगाएको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा आइतबार बसेको बैठकले केहीदिन अघि मात्र राउटे समुदायका दुई युवतीमाथि भएको दुर्व्यवहारको घटना र सम्वेदनशीलतालाई दृष्टिगत गरी राहत…