Live on
Your Voice, Your Power
बैतडी– सिगास गाउँपालिका–३ साउनखेतकी एक बालिकाको आगोमा जलेर मृत्यु भएको छ । दुई वर्षीया बालिका रेखा साउँदको जलेर मृत्यु भएको हो । बालिकाका दाजु चार वर्षीय दिपेश साउँदले घरको पछाडि रहेको खरको कुन्युमा आगो लगाउँदा सोही ठाउँमा जलेर बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुवैजनाले खेल्नका लागि सलाई लगेको हुन सक्ने…