Live on
Your Voice, Your Power
कैलाली- कैलालीको त्रिनगर भन्सार सीमानाका भइ भित्रिने नेपालीको उद्धार गर्ने काम अहिले पनि जारी छ । कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न शहरबाट नेपाली नागरिक स्वदेश भित्रिने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनले भन्सार नाकाबाट हालसम्म जम्मा एक लाख बढी नेपाली स्वदेश भित्रिएको बताए । “बन्दाबन्दीको शुरुका…