देश/प्रदेश « Khabarhub

कलंकीलाई केन्द्र बनाएर मध्यराति भूकम्पको धक्का

काठमाडौँ– काठमाडौँको कलंकीलाई केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ । राति १ बजेर ५९ मिनेटमा ३.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।