Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालीले महान चाड दशैँको बिदाइ गरेका छन् । अर्को चाड तिहार तथा छठ नजिकिँदैछ । यही बेलामा किसानलाई बाली भित्र्याउने चटाराले छोइसकेको छ । धान काट्ने तथा थन्क्याउने काम जारी छ । कोदो बाली पनि भित्र्याउने बेला भएको छ । यति बेला किसान खेतबारीमै आफूले लगाएको अन्न भित्र्याउन भ्याइनभ्याइ काम गरिरहेका छन् । तस्वीरमा…