देश/प्रदेश Archives | Page 1521 of 2016 | Khabarhub Khabarhub

म्याग्दीको रातोपहिरोमा जीप दुर्घटना, १ को मृत्यु १० घाइते

म्याग्दी– म्याग्दीको रातोपहिरोमा जीप दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । रघुगंगा–६ पाखापानीदेखि बेनी जाँदै गरेको ध १ ज ८९६ नम्बरको जीप दुर्घटना हुँदा एक बालिकाको ज्यान गएको हो । बेनी नगरपालिका–८ र ९ को सीमानामा पर्ने रातोपहिरोमा दुर्घटना हुँदा अन्नपूर्ण–२ की १० वर्षीया रिया…