Live on
Your Voice, Your Power
काठमाडौं- कृषि ज्ञान केन्द्र, ललितपुरले दक्षिणकाली वडा नं.२ स्थित तरकारी ब्लक कृषि समूहलाई ३० लाख अनुदान रकम बराबरको सामाग्री आइतबार हस्तान्तरण गरेको छ। जम्मा एक करोडको कार्यक्रम भएपनि लकडाउनका कारण ६० लाख बराबरको मात्रै काम भएको कृषि ज्ञान केन्द्र, ललितपुरका प्रमुख निर्मल गदालले जानकारी दिए। सामाग्री हस्तान्तरण कार्यक्रममा दक्षिणकालीका मेयर मोहन बस्नेत, उपमेयर बसन्ती तामाङ…